top of page
Search

आफु बाचौ अरुलाई पनि बचाउ/ Save yourself and others


सामाजिक सन्जाल मार्फत पनि मनभएकाहरु त सामाजिक सेवामा हात बढाउनु भैइरहेकै छ । "आफु बाचौ अरुलाई पनि बचाउ" भन्ने अभियानका साथ टिकटिक मार्फत सामाजिक सेवामा लागिपर्नु भएको यो टिमलाई हामि सलाम गर्दछौ । Tashi Tenjing ज्यु को नेतृत्व मा यस टिमको पहिलो सहयोग स्नेह आश्रमलाई दिने निधो गरि दाल, चामल, बिस्कुट, चाउचाउ लगाएतका सामानहरु हामिलाई बितरण गर्नु भएकोमा यस टिकटक परिवार प्रति ह्रदय देखिनै धन्यवाद टक्र्याउन चाहन्छौ । आगामि दिनहरुमा पनि सामाजिक सेवा गर्दै जानुहोला भन्ने शुभकामना सहित यस्तै अमुल्य साथ/ सहयोगको अपेक्षा गर्दछौ । हार्दिक धन्यवाद


Sneha Ashram

Even through social networks, those who are interested are reaching out to social services. We salute this team who are engaged in social service through Tiktik with the campaign "Save yourself and others". Tashi Tenjing We would like to thank this TikTok family from the bottom of our hearts for distributing items such as pulses, rice, biscuits and noodles to the Sneha Ashram under the leadership of Jyu. We hope that you will continue to do social service in the coming days as well and we expect such valuable support/cooperation. Thank you very much.
 
 
 

Comments


bottom of page