top of page
Search

Happy birthday dear Mrs. Binu Shrestha

Apr 23, 2023
1 min read

Happy birthday dear Binu Shrestha

जापानबाट नेपाल आएर आदरणीय बिनु श्रेष्ठ ज्युले आज आफ्नो जन्मदिनको अवसरमा छोराछोरीलाई माया गरि केक काटेर खुवाउनु भएको तथा खानेकुराहरु सहयोग गर्नु भएको छ। पहिला देखि सहयोग गर्दै आउनु हुने बिनु ज्युलाई जन्मदिनको शुभकामना दिंदै अमूल्य साथ र सहयोगका लागि हृदय देखि धन्नेबाद बेक्त गर्दछौ र आगामि दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौ।

सम्पुर्ण स्नेह परिवार ।


 
 
 

Comments


bottom of page