top of page
Search

Support from USA

Apr 23, 2023
1 min read

हार्दिक आभार

यु.एस बाट नेपाल आएर आदरणीय दिल्ली राम घिमिरे ज्युले छोराछोरीलाई माया गरि स्कुलको लागी रु. २०००० रकम सहयोग गर्नु भएको छ। यो अमूल्य साथ र सहयोगका लागि दिल्ली राम ज्युलाई हृदय देखि धन्नेबाद बेक्त गर्दछौ र आगामि दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौ।

सम्पुर्ण स्नेह परिवार ।



 
 
 

Comments


bottom of page