Support from Mr. Madhav Khanal, Mrs. Nanda Shobha Khanal, Mrs. Anu Khanal & Daughter Anishka
- Sneha Ashram
- Apr 23, 2023
- 1 min read
हार्दिक आभार
अमेरिकामा बसोबास गर्दै आउनु हुने आदरणीय माधव खनाल,नन्ड शोभा खनाल,अनु खनाल र छोरी अन्शिकाको साथले हाम्रा छोराछोरीहरुलाई माया गरि खाना खुवाउनु भएको छ। यसैगरी अन्शिका ज्युले रु. २०१०० र अनु ज्युले रु.१६०० रकम सहयोग गर्नु भएको छ। यो अमूल्य साथ र सहयोगका लागि यहाँहरुलाई हृदय देखि धन्नेबाद बेक्त गर्दछौ र आगामि दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौ।
सम्पुर्ण स्नेह परिवार ।



















Comments