Happy birthday Mr. Diwash Bista
- Sneha Ashram
- Dec 14, 2022
- 1 min read
Happy birthday
दिवस बिस्त ज्युले आफ्नो जन्मदिनको अवसरमा गायिका बिनिशा पौडेल मार्फत नानिबाबुहरुको लागि केक तथा खाद्यान्न सामाग्री पठाउनु भएको छ । आफ्नो जन्मदिनको महत्वपूर्ण दिनमा नानिबाबुहरुलाई सम्झियेर यती अमुल्य सहयोग प्रदान गर्नु भएकोमा यहाहरुलाइ हृदय देखिनै धन्नेबाद प्रकट गर्न चाहन्छौं ।साथै जीवनमा उन्नति प्रगतीको कामाना सहित जन्मदिनको अपार सुभकामाना दिन चाहन्छौं । अगामी दिनहरुमा पनि साथ सहयोगको अपेक्षा गर्दछौ।
सम्पुर्ण स्नेह परिवार ।

















Comments