top of page
Search

A help from team Indreni

हार्दिक धन्यवाद 🙏🏻

Firdam Adal Car center का CEO आदरणीय टिका अधिकारि सर, कृष्ण सर, जयन सर ले इन्द्रेणि कार्यक्रम मार्फत हाम्रा नानिबाबुहरुलाई न्यानो कपडा किन्न र स्कुल को शुल्क तिर्न भनि रु. १००,००० रुपियाँ रकम सहयोग स्वरुप हस्तान्तरण गर्नु भएकोमा आदरणीय सर हरुमा ह्र्दय देखिनै धन्यवाद प्रकट गर्दछौ ।

साथै सहयोग ब्यवस्थापनका लागि इन्द्रेणि टिमलाई आभार ब्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्तै अमुल्य साथ सहयोगको अपेक्षा गर्दछौ ।


 
 
 

Comments


bottom of page