A great help form Makwanpure Society Club & Lions Club, Lalitpur
- Sneha Ashram
- Aug 6, 2022
- 1 min read



मकवानपुरे समाज काठमाण्डौं , लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभ र लायन्स क्लब अफ ललितपुर ईलाईट को संयुक्त आयोजनामा हाम्रो आश्रमको प्राङगणमा उपस्थित भएर हाम्रा बालबालिकाहरुका लागि खाधान्न र स्टेसनरी सामान बितरण गर्नु भएकोमा सम्पुर्ण पदाधिकारी ज्यु प्रति ह्रदय देखिनै धन्यवाद प्रकट गर्न चाहन्छौ ।
आफ्नो अमुल्य साथ्साथ्/सहयोगको लागि हाम्रो आश्रमलाई नै चुन्नु भएकोमा आभार ब्यक्त गर्दछौ । आफ्नो महत्वपुर्ण समय खर्चेर यहासम्म आई यति अमुल्य सहयोग गर्नु भएकोमा सम्पुर्ण आदरणीय महानुभाव हरुमा ह्रदय देखिनै आभार प्रकट गर्दै आगामि दिनहरुमा पनि यहि साथ /सहयोग र मायाको अपेक्षा गर्दछौ । हार्दिक धन्यवाद
We would like to express our heartfelt thanks to all the office bearers for attending our ashram premises and distributing food and stationery items for our children in the joint project of Makwanpure Samaj Kathmandu, Lions Club of Makwanpur Innovative and Lions Club of Lalitpur Elite.
We thank you for choosing our ashram for your precious support/cooperation. We express our heartfelt gratitude to all the dignitaries who have spent their valuable time to come here so far, and we expect this support/support and love in the coming days as well. Thank you very much.



Comments